Skip to toolbar

महासंघको नेतृत्व चयनका लागि २५ चैतमा निर्वाचन हुदै

सुदुरन्यूज डटकम

काठमाडौँ,४ चैत । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि चैत २५ गते निर्वाचन हुने भएको छ । महासंघका सचिव रामप्रसाद दाहालले २५ चैतमा नयाँ नेतृत्व चयन गर्नका लागि निर्वाचन गर्ने मिति तोकिएको जानकारी दिए ।
निर्वाचनबाट शाखा, प्रदेश समिति र केन्द्रीय समितिका पदाधिकारी र सदस्यको निर्वाचन हुनेछ । महासंघको नेतृत्वका लागि प्यानल बनाउन दलनिकट पत्रकारका संस्थाहरूले सहकार्य गरेका छन् ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
%d bloggers like this: