Skip to toolbar

धनगढीमा रहेको परिश्रमी बहुउद्देश्यीय सहकारीले कर्मचारी माग्यो

सुदुरन्यूज संवाददाता
धनगढी – धनगढीमा रहेको परिश्रमी बहुउद्देश्यीय सहकारीमा संस्थामा कर्मचारी माग गरेको छ । सहकारीले सहायक बजार ब्यवस्थापन पदका लागि कर्मचारी माग गरेको हो ।
कोरिया रोजगारबाट फर्किएका र कोरिया रोजगारमा रहेकाहरुको सहकार्यमा २ करोड भन्दाबढी शेयर पुजीबाट संचालन भएको उक्त सहकारी १२ पास गरेका इच्छुक ब्यक्तिले सो पदका लागि आवेदन दिन सक्ने परिश्रमी बहुउद्देश्यीय सहाकारीमा संस्था लिमिटेडले जनाएको छ ।
इच्छुक ब्यक्तिले संचयकोषको कार्यालय नजिकै रहेको परिश्रमी बहुउद्देश्यीय सहकारीमा संस्थामा साउन ११ गते भित्रसम्म आवेदन दिन सहकारीले अनुरोध गरेको छ ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
%d bloggers like this: