Skip to toolbar

चीनले थप १६ लाख खोप नेपाललाई अनुदानमा उपलब्ध गराउदै

सुदुरन्यूज
२०७८ साउन १ शुक्रबार

काठमाडौं । चीनले नेपाललाई थप १६ लाख कोरोना खोप अनुदानमा उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा आज चिनियाँ राजदूत होउ यान्छीले सो जानकारी गराएकी छन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
%d bloggers like this: