Skip to toolbar

गोदावरी नगरपालिकाका ५ जना कर्मचारीमा कोरोना पोजेटिभ, २२ गतेसम्म कार्यालय बन्द

सुदुरन्यूज डटकम संवाददाता
१५ वैशाख २०७८

अत्तरिया कैलालीको गोदावरी नगरपालिकामा कार्यरत ५ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुस्टि भएपछि कार्यालय बिहीबारदेखि यही वैशाख २२ गतेसम्मका लागि बन्द हुने भएको छ।
नगरपालिकाले त्यहाँ कार्यरत अन्य कर्मचारीको पनि कोरोना परीक्षण गर्नुपर्ने हुँदा सेवा बन्द गरिएको जनाएको छ। तर अत्यावश्यक सेवा भने सुचारु नै रहने बताएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
%d bloggers like this: