Skip to toolbar

उद्धघाटन हुन नपाउँदै धनगढीको आलोक मल्टी कन्सर्न प्रा.लि.मा आगलागी ,आगलागीबाट करोडौं रुपैयाँ बराबरको क्षति

सुदुरन्यूज डटकम संवाददाता २०७७ फागुन २२

धनगढी । धनगढी उप–महानगरपालिकाको वडा नम्बर ४ चटकपुरमा रहेको आलोक मल्टी कन्सर्न प्रा.लि. मा आगलागी भएको छ । आगलागीको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। आगलाागी बाट करोडौंको नोक्सान भएको आकलन गरिएको छ । भने आगलागी नियन्त्रणमा ल्याउन प्रहरी, नेपाली सेना लगायतका शुरक्षा निकायहरुको लामो प्रयासपछि नियन्त्रणमा आएको छ । स्थानीयहरुले आगलागी भए लगत्तै जानकारी गराएको तर आगोनियन्त्रणकालागी दमकल १ घण्टा पछिमात्रै आएको स्थानिय मनोज भट्टले वताए ।प्रदेशको अस्थायी राजघानीमा नै यस्तो ढिलासुस्तीले व्यापार व्यवसायीहरु र तिनका व्यपार व्यवसाय कतिसम्म सुरक्षित छन त भन्नेकुरा यस्तै कार्यवाट प्रष्ठ देखिएको समेत भट्टले वताए ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
%d bloggers like this: