Skip to toolbar

आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै डोटीको छतिवन झरना

१७ श्रावण आईतवार

डोटी– डोटीको जोरायल गाउँपालिका–२ छतिवनमा रहेको रमणिय झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द भएको छ । बाटोघाटो र सरसफाई लगायतको उचित ब्यवस्था नभएपनि झरना हेर्न दैनिक सयौं आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको स्थानीयले बताएका छन्।

प्रदेशको अस्थायी राजधानी धनगढी लगायतका क्षेत्रबाट सयौंको संख्यामा स्थानीयहरू उक्त झरना हेर्न पुग्ने गरेक छन्। डोटी, डडेल्धुरा, बैतडी, कैलाली, कञ्चनपुरलगायत बाँके र बर्दियाबाट समेत मानिसहरू झरना हेर्न आउने गरेका छन।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
%d bloggers like this: